Drop Your CV Here
Trainee Splicer
Preferred Qualiication :
- Minimum SLC Passed
Required Trainings:
- Electrician, Electronics, Hardware and Housewiring
Job Description:
- अप्टिकल फाइबर लाइन निर्माण गर्ने, ग्राहकका लागि इन्टरनेट सेवा स्थापना गर्ने, मर्मत संभार गर्ने ।
- अप्टिकल फाइबर सन्जाल स्थापना लुप रेसिस्टेन्स गर्ने ।
- आफ्नो टिमको लाइनम्यान र टेक्निसियनहरुलाई सुपरभाइज गर्ने ।
- OTDR मेसिन चलाउने र रिपा]र्ट बनाउने .
- स्प्लाइसिङ्ग (Splicing) गर्ने .
- अप्टिकल फाइबरसँग सम्बन्धित सामाग्रीहररू राम्रोसँग व्यवस्थापन गर्ने .