Drop Your CV Here
Fiber Technician - Team Leader (फाइबर टेक्निसियन टिम लिडर)
Preferred Qualification :
- Intermediate level
-
अप्टिकल फाइबर सम्बन्धि काममा २ वर्षको अनुभव भएको
- अप्टिकल फाइबर लाइन निर्माण गर्ने, ग्राहकका लागि इन्टरनेट सेवा स्थापना गर्ने । मर्मत संभार गर्ने ।
- प्रत्येक दूरीमा हेरेर झोल्लिएका अप्टिकल फाइबर तार मिलाउने । आवश्यक लम्बाइमा बिजुलीको पोलमा केबल बिछ्याउने ।
- अप्टिकल फाइबर सन्जाल स्थापना - लुप रेसिस्टेन्स गर्ने ।
- आवश्यक परेमा अफिस भित्रको केबल नेटवर्किङ्ग गर्ने । खराबीहरू पत्ता लगाउने । जाँच,मर्मत गर्ने ।
- आफ्नो टिमको लाइनम्यान र टेक्निसियनहरुलाई सुपरभाइज गर्ने ।
Job Specification:
- OTDR मेसिन चलाउने र रिपार्ट बनाउने
- स्प्लाइसिङ्ग (Splicing) गर्ने
- अप्टिकल फाइबरसँग सम्बन्धित सामाग्रीहरु राम्रोसँग व्यवस्थापन गर्ने
- अप्टिकल फाइबर सम्बन्धि राम्रो ज्ञान भएको हुनुपर्ने
Apply Now